रियल प्रशिक्षक लोपेटेगुईको टर्निङ प्वाइन्ट बन्दै एल क्लासिको

सायदै जुलेन लोपेटगुईले सोचेका थिए होलान् रियल यात्राको यति छाेटाे समयमै आफ्नो टाउकोमाथि तरबार झुन्डिएला भन्ने। तर, अवस्था अब उनको हातबाट लगभग फुस्किसकेको छ। अब उनीसँग पद जोगाउनका लागि र सर्वाधिक प्रतिष्ठाको खेलका रूपमा बार्सिलोना विरुद्धको आइतबारको भिडन्त बाँकी छ जुन खेल उनको रियल यात्राको टर्निङ प्वाइन्ट बन्नेछ। लो...