प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आफू नेतृत्वको मन्त्रिपरिषद् जम्बो नबन्ने बताएका छन् । उनले मध्यमस्तरको मन्त्रिपरिषद् बन्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गठबन्धनको बीचमा कुनै विवाद नै नभएको पनि स्पष्ट पारेका छन् । उनले आफ्नो कार्यकालभित्रै प्रदेशको नामाकरण […]