काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्ने मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश...
The post प्रधानमन्त्री ओलीले फेरि सपथ लिनु नपर्ने appeared first on Purbeli News.