कैलाली । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । खेल तालिका अनुसार प्रत्येक टिमले ४ वटा […]