सेन्ट्रल जोन भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बंगलादेश भलिबल फेडेरेसनले आइतबार महिला तथा पुरुष टोलीको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाली महिला टोलीले २३ डिसेम्वरमा श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोनमा नेपालको पहिलो खेल महिलामा श्रीलंका र पुरुषमा उज्वेकिस्तानसँग

४ पुस, काठमाडौं। बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप कपको खेल तालिका सार्वजनिक भएको छ । सेन्ट्रल जोनमा यस पटक महिला र पुरुषको प्रतियोगीता एकैपटक हुनेछ। सार्वजनिक खेलतालिका अनुसार नेपालको महिला टिमले पहिलो खेल डिसेम्बर २३ मा श्रीलंकासँग खेल्नेछ। यस्तै पुरुष टिमले पहिलो खेल सोही दिन उज्वेकिस्तानसंग खेल्नेछ। महिलातर्फ ६ र पुरुषतर्फ […]