प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो ।लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । पहिलो साताको खेल तालिका -

सम्बन्धित सामग्री

त्रिवेणी कपको खेल तालिका सार्वजनिक

लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदुमुकाम बेशीसहरमा आयोजना हुने ३०औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङ बेशीशहरले पुस १३ देखि १९ पुससम्म आयोजना हुने ३०औं त्रिवेणी कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा हुनेछ । प्रतियोगितामा विभिन्न १४ […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ,१७ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ […]

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

नेपाल, स्कटल्यान्ड तथा नामिबियाबीच हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ।स्कटल्यान्डमा आयोजना हुने प्रतियोगिताको ड्र मंगलबार सार्वजनिक गरिएको हो।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल,  स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो सिरिज आगामी जुलाईमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ११ जुलाईमा प्रतिस्पर्धा गर्दा दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ।त्यस्तै नेपालले ना

त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा […]

सेन्ट्रल जोन भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बंगलादेश भलिबल फेडेरेसनले आइतबार महिला तथा पुरुष टोलीको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाली महिला टोलीले २३ डिसेम्वरमा श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन […]

पीएम कपको खेल तालिका सार्वजनिक

काठमाडौं, २८ मंसिर । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । धनगढीमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ । खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा प्रदेश […]

लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फेरि दुई राउन्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ । अघिल्लो दिन तेस्रो देखि नवौं राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने भनिएपनि एन्फाले सोमबार तेस्रो र चौथो चरणका खेलको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो र चौथो […]

भेट्रान्स कपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सहभागी टोली, समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ देखि १६ कात्तिकसम्म आयोजना हुदैछ । […]

टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, भारतले पहिलो खेल पाकिस्तानसँग खेल्ने

युएई र ओमानमा संयुक्त रुपमा हुने आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।