त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा […]