एमसीसीबारे सभामुखले भने : म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् । उनले आफू त रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे । सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’ […]

सम्बन्धित सामग्री

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक

हेटौँडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन् । दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेशसभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ । तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार […]

सभामुखले केपी ओलीको गेटपाले जस्तो व्यवहार गरिरहनुभएको छ : कांग्रेस नेता

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गैरजिम्मेवार भएकाले संसद् चल्न नसकेको आरोप लगाएका छन् । ‘पहिलो कुरा कांग्रेसका कारण संसद् नचलेको होइन, विपक्षी दल नै गैरजिम्मेवार भएकाले नचलेको हो । विपक्षी दलको रुपमा उसको भूमिका हेर्दा निकै अलोकतान्त्रिक छ । सरकारको नेतृत्वमा भएका बेला संसद् भंग […]

आफूमाथि लगाइएका आरोप पुष्टि गर्न एमालेलाई सभामुखको चुनौति

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।

सभामुखले गरे एमसीसी टेबल गर्ने संकेत

काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी प्रस्ताव सरकारले सदनमा प्रस्तुत गरेमा टेबल गर्ने संकेत गरेका छन् । उनले आफू सदनमा रेफ्रीको भूमिकामा मात्र रहेको र खेलाडीहरु दल नै रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ आज सर्वदलीय बैठकपछि पत्रकारको एमसीसीबारेको प्रश्नमा उनले भने,‘म […]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ ।

सभामुखले संविधान र नियमावली च्याते : ईन्द्रबहादुर आङ्बो

विराटनगर : सभामुख प्रदिपकुमार भण्डारीले संविधान र आफ्नै नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पारेको नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताएका छन्।पूर्व अर्थमन्त्रीसमेत रहेका आङबोले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।उनले भनेका छन्, 'एमाले संसदीय दलको निर्णयलाई कार्यान्वयन गर्दै सभामुखज्यूले भोलि १ बजे बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर कार्तिक ५ गते बोलाउनु भयो, हामीले ध्यानाकर्षण गराउँदा गराउँदै पनि सभामुखले तटस्थता र निष्

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, ३१ भदौ: प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने […]

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु (तस्बिरहरु)

काठमाडौँ– सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वस्थित संसद भवनको ल्होत्स हलमा बैठक सुरु भएको हो। प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेको भएपनि नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ। भदौ २३ गतेदेखि सुरु भएको बैठक एमालले निरन्तर अवरोध गर्दै आइरहेको छ। उक्त अवरोध हटाउन सभामुखले […]

एमाले फुटाउन सभामुखले भुमिका खेले : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाको कारण आफ्नो पार्टी विभाजन भएको आरोप लगाएका छन्। संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुखले एमाले विभाजनमा षड्यन्त्रपुर्ण भुमिका निर्वाह गरेको बताएका हुन्।

एमसीसी सम्झौताः सभामुखले टेबल नगरेकोप्रति प्रधानमन्त्री रुष्ट

काठमाडौं, बैशाख ५ । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोजेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले एमसीसी सम्झौता संसद्मा टेबल […]