सभामुखले संविधान र नियमावली च्याते : ईन्द्रबहादुर आङ्बो

विराटनगर : सभामुख प्रदिपकुमार भण्डारीले संविधान र आफ्नै नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पारेको नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताएका छन्।पूर्व अर्थमन्त्रीसमेत रहेका आङबोले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।उनले भनेका छन्, 'एमाले संसदीय दलको निर्णयलाई कार्यान्वयन गर्दै सभामुखज्यूले भोलि १ बजे बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर कार्तिक ५ गते बोलाउनु भयो, हामीले ध्यानाकर्षण गराउँदा गराउँदै पनि सभामुखले तटस्थता र निष्