प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, ३१ भदौ: प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने […]

सम्बन्धित सामग्री

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन - Nepal Japan

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन

कोशी प्रदेशसभाको बैठक अहिले ८ बजे बस्दै

विराटनगर : कोशी प्रदेशसभाको बैठक आज राति ८ बजे बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले उक्त जानकारी दिएको छ।यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए।संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए।

बागमती प्रदेशसभाको बैठक असार २९ गते

बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।

फागुन १६ गतेका लागि बोलाइएको बाग्मती प्रदेशसभाको बैठक स्थगित

काठमाडौं, १५ फागुन । फागुन १६ गते सोमबारका लागि तय भएको बाग्मती प्रदेशको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज एक सुचना जारी गर्दै विशेष कारण वस बैठक स्थगन भएको जानकारी दिएको हो  । यसैगरी, आज १ बजेका लागि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।  प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर, १५ फागुन: बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि […]

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा...

लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

लुम्बिनी प्रदेश सभाको बुधवारको बैठक स्थगन भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेकाले बिहीवारसम्म बैठक स्थगन भएको घोषणा गरे ।नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली र अजय शाहीलाई पार्टीले कारबाही गरेको र उनीहरूलाई पदमुक्त नगरेकाले प्रदेशसभा स्थगन भएक...

कर्णाली प्रदेशसभाको बैठक नीति तथा कार्यक्रम पारित नभई स्थगित

सुर्खेत।कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ। तर नीति तथा कार्यक्रममाथिको छलफल सकिएपनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो।सभामुख राजबहादुर शाहीले दलीय सहमतिअनुसार बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे।

प्रतिपक्षी दलकाे विराेधले प्रदेशसभाको बैठक स्थगन

प्रदेश नं ७ को सोमबार बसेको प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरूले विरोध गरेपछि बैठक स्थगन भएको हो ।   सांसदहरूले प्रदेश सरकारले आव ...