पुष्पलाल राष्ट्रिय ब्याडमिन्टनलाई लिनिङको साथ

लिनिङले मुख्य प्रायोजन गर्ने भएपछि अब प्रतियोगिताको नाम ‘लिनिङ ११औँ पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ।...

सम्बन्धित सामग्री

पुष्पलाल लोकमार्गमा हिँडेको एमालेले कोर्ला त मध्यपहाडको समृद्धि ?

राष्ट्रिय जनगणना २०७८ अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरूमध्ये पाँचबाहेक २१ वटा जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।

कोइराला, मिश्र र थपलियालाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौँ ,२५ असार । सरकारले नेपालको राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पु¥याउने  तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुरस्कार प्रदान गरे । राजनीतिक/सैद्धान्तिक विषयगत […]

कमल कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

पाल्पा : वामपन्थी लेखक तथा वरिष्ठ पत्रकार कमल कोइराला पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार तानसेनमा कार्यक्रम गरी एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरेको हो।तानसेन नगरपालिकाको सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठानमा स्थापित यो पुरस्कार कार्यक्रमका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली लगायतले प्र

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट स्रष्टा सम्मानित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मान गरेकी छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गरेकी हुन्।सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गरिन्।कार्यक

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई प्रदान गरेकी हुन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल […] The post पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रिन्स र अनुमायाँ पुष्पलाल ब्याडमिन्टन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभका प्रिन्स दाहाल र नेपाली सेनाकी अनुमाया राईले लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिला एकलतर्फको शीर्ष १२ भित्रको प्रतिस्पर्धामा राईले सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्डका आधारमा जित हात पार्दै उपाधि […]

पुष्पलाल ब्याडमिन्टनलाई लिनिङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ११ औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । […]

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको […]

यस्तो बन्यो पुष्पलाल मध्यपहाडी राजमार्ग

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हालै निर्माण गरिएको पक्की सडक । सो खण्डको हालसम्म ९५ प्रतिशत काम सकिएको छ । तस्वीर : कृष्ण दवाडी/रासस