चन्द्रागिरिमा तेह्रौँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिता

चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले …