कोइराला, मिश्र र थपलियालाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौँ ,२५ असार । सरकारले नेपालको राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पु¥याउने  तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुरस्कार प्रदान गरे । राजनीतिक/सैद्धान्तिक विषयगत […]

सम्बन्धित सामग्री

पुष्पलालको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ : अध्यक्ष नेपाल

काठमाडौं, २५ असार । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय नेता पुष्पलाल श्रेष्ठको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका छन्। सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पुष्पलाल दुरदर्शी नेता भएको र उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका हुन्। उनले भने, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर […]

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई गरेको सम्बोधनमा उनले समाजवादी संस्कृति …

भ्रष्टाचारविरुद्धको अभियानदेखि नै समाजवादको बाटो सुरु भयो : मन्त्री किराती

२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले अभियानको …

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट ६ जना स्रष्टा सम्मानित

काठमाडौं । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट ४ जना स्रष्टा सम्मानित भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलवार आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सम्मानित गरेकी हुन् । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट सम्मानित हुनेमा धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्य, मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्णप्रसाद पोखरेल र पवित्र घर्ती रहेका छन् । सम्मानित […]

राष्ट्रपतिबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ को पुष्पलाल पुरस्कार विभिन्न छ स्रष्टालाई प्रदान गरेकी हुन् । विसं २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार अन्तर्गत राजनीतिक/सै...

राष्ट्रपतिबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ को पुष्पलाल पुरस्कार विभिन्न छ स्रष्टालाई प्रदान गरेकी हुन् । विसं २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार अन्तर्गत राजनीतिक/सै...

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट स्रष्टा सम्मानित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मान गरेकी छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गरेकी हुन्।सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गरिन्।कार्यक

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई प्रदान गरेकी हुन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल […] The post पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन नसक्ने बताएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७र७८ वितरण गर्न आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यसका लागि मुलुकमा उपलब्ध साधन र […]