एमाले बैठकमा नेताहरुले भने- संयमता अपनाऔं, शब्द चयनमा ध्यान दिऔं

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेताहरूको अभिव्यक्ति र समर्थकको गतिविधिबारे छलफल भएको छ । पार्टी एकता जोगाउने गरी जुटेको दशबुँदे सहमति अनुमोदन गरेको बैठकमा नेताहरुको अभिव्यक्तिबारे छलफल भएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल समूह र उपाध्यक्ष वामदेव गौतम अनुपस्थित रहेको बैठकमा ओली तर्फका नेताहरू मात्रै […]

सम्बन्धित सामग्री

विकासका लागि पर्याप्त अर्थशास्त्र

सम्भवतः विकास भन्ने शब्द सबैका लागि कर्णप्रिय नै हुन्छ । किनभने विकास हुन सकेन भने मानिसलाई सामान्य जीवनयापन गर्न पनि कठिन हुने गर्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सहरबजार र गाउँमा बस्ने जनताबीच निकै फरक जीवनशैली भएको देखिन्छ । सहरबजारमा राज्यको ध्यान आकृष्ट हुने हुँदा त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता आधारभूत आवश्यकता पुगेको […]

किन लोकप्रिय बन्दैछ च्याटजिपिटी ? गुगललाई किन पार्दै छ खतरामा ?

chatgpt तपाईँहरूले पक्कै पनि यो शब्द सुन्नु भएको छ होला। अहिले यो शब्द विभिन्न सामाजिक संजाल, वेबसाइट, तथा युटुबमा ट्रेन्डिङमा देखिन्छ। जब कतार विश्वकपको समयमा सबैको ध्यान फुटबलमा थियो त्यही बेला च्याटजिपिटी नामको एउटा आर्टिफिसियल उपकरणले डेब्यु ग¥यो।त्यतिमात्रै होइन डेब्यु गरेको छोटै समयमा यसले विश्वभर तहल्का पिट्न समेत सफल रह्यो।

दुई महिनाअघि नै लामखुट्टे नियन्त्रण अभियान नचलाउँदा यो अवस्था आयो

वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले डेंगु प्रकोपबारे सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । नेताहरूले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेंगुले धेरैको ज्यान गइसकेको बताए ।  आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. दीक्षितले नेताहरूले विगतमा ओमिक्रोनको बारेमा पनि एक शब्द नबोलेको स्मरण गराउँदै डेंगु भयङ्कर फैलिरहेको भए पनि नेता र पार्टी कहीँ कतै नबोलेको टिप्पणी गरे । उनले भने, ‘यहि क्लबबाट विगतमा कोरोनाले महामारीको रूप लिन्छ है भन्दा हाम

नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न गृहले दियो निर्देशन

काठमाडौँ- केही दिनअघि सामाजिक सञ्जालमा ‘कुकुर कामी’को नाममा जारी भएको नागरिकता प्रमाणपत्रप्रति गृह मन्त्रालयको ध्यान आकर्षित भएको छ। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरिएको छ। अपमानजनक शब्द प्रयोग भएको नागरिकता सम्बन्धित व्यक्तिले चाहे सच्याउन पनि गृहले […]

बालबालिकाहरु किन ढिलो बोल्छन्? अभिभावकले के कुरामा ध्यान दिने?

एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ।

फेसबूकमा अश्लील शब्द प्रयोग गर्नुहुन्छ ? यस्ता गल्ती कहिल्यै नगर्नुहोस् !

हिजो आज सामाजिक सञ्जालबाट विमुख भएर बस्नै सकिँदैन । अनि फेसबूक धेरैले चलाइरहेका हुन्छन् र दिनभरी के के पोस्ट गरिरहन्छन् ।  फेसबूकमा केही पोस्ट गरेर फ्रेन्ड लिस्टमा भएका मानिसको ध्यान खिच्ने ध्येय सबैको हुन्छ। अनि लाइक र कमेन्टको अपेक्षा पनि हुन्छ । लाइक र कमेन्ट गन्दा राम्रो लाग्न सक्छ तर वास्तविकता भिन्नै हुन सक्छ ।  यहाँ हामी फेसबूकमा गर्नै नहुने गल्तीका बारेमा चर्चा गर्नेछौं । व्यक्तिगत सूचना शेयर गर्ने फेसबूकमा केही पोस्ट गर्नुअघि राम्ररी समीक्षा गर्नुस् र पोस्ट बटन थिच्नुअघि कतिसम्मको व्यक्तिगत सूचना दिने ...

संसदमा प्रकाश पन्थीको आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिइयोस्

काठमाडौं : राष्ट्रियसभाका सांसद प्रकाश पन्थले संसदमा अपांगता भएका व्यक्तिहरुलाई अपमान हुनेगरी शब्दहरु प्रयोग हुने गरेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन्। बुधवार राष्ट्रियसभा बैठकमा सत्तारुढ नेपाली काँग्रेसका सांसद पन्थले संसदको दुवै सदनमा अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कतिपय शब्दहरु प्रयोग हुने गरिएको बताएका हुन्। ती शब्दको प्रयोग गर्दा ध्यान…

राष्ट्रियसभा बैठकमा आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिनू

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन्थले यसले अपाङ्गता भएका व्यक्तिका मनमा खिन्नता हुने र मनमस्तिष्कमा समेत असर परेको उल्लेख गरे । कुनै व्यक्तिका असफलता र कमीकमजोरीलाई औंल्याउन समेत त्यस्ता शब्द प्रयोग हुने गरेको बताउँदै उनले यसलाई नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा बैठक: अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिन आग्रह

राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन्थले यसले अपाङ्ता भएका व्यक्तिका मनमा खिन्नता हुने र मनमस्तिष्कमा समेत असर परेको उल्लेख गर्नुभयो । कुनै व्यक्तिका असफलता र कमीकमजोरीलाई औँल्याउनसमेत त्यस्ता शब्द प्रयोग हुने गरेको बताउँदै उहाँले यसलाई नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।