२४ पुस, काठमाडौं । नेकपा एमालेले निती, नेतृत्व र पार्टी एकताका प्रक्रियाबारे सार्वजनिक अभिव्यक्ति नदिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले पार्टी एकतालाई छिटो निष्कर्षमा पुर्याउनु पर्नेमा जोड दिएको छ । साथै छिट्टै पार्टी एकता हुनेमा निश्चिन्त हुन र अफवाहबाट प्रभावित नहुन आहृवान गरेको छ …