आरजुले गराइन् थाइराडको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।    The post आरजुले गराइन् थाइराडको शल्यक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ललितको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) को शल्यक्रिया सफल भएको छ । ललितको आज बिहान ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । चिकित्सक अमित जोशीको टोलीले ललितको शल्यक्रिया सफल रुपमा सम्पन्न गराएका छन् । ललित ६ देखी १२ हप्ता मैदान बाहिर रहनु […] The post ललितको शल्यक्रिया सफल first appeared on हाम्रो खेलकुद.

आठ हजार विपन्नको आँखाको निःशुल्क शल्यक्रिया गरिने

दृष्टिमा समस्या देखिएर आँखाको शल्यक्रिया गर्नुपर्ने आठ हजार बिरामीको निःशुल्क शल्यक्रिया हुने भएको छ । आर्थिक अभावमा शल्यक्रिया नगरेका प्रभावित विपन्न बिरामीको एक वर्षभित्र निःशुल्क शल्यक्रिया गरिने भएको हो । नेपाल नेत्र...

पुर्विरुकुममा शल्यक्रिया सेवा सुरु

दुर्गम जिल्ला पुर्विरुकुममा पहिलो पटक सुत्केरीको शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा शल्यक्रिया सेवा सुरु भएको हो।...

डोल्पामा पहिलो पटक जटिल शल्यक्रिया

काठमाडौँ,११ मँसिर । डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आउनुभएकी कमला विकको सफल शल्यक्रिया गरिएको हो । पाठेघरको नलीमा बच्चा बसी,नली फुटेर पेटभित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्यक्रिया गरिएको डा अखण्ड उपाध्ययले बताउनुभयो । यस्तो […]

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया बन्द

काठमाडौं, ४ साउन । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो । शल्यक्रिया सेवा रोकिएसँगै अस्पतालमा भर्ना भएका करिब ५० बिरामी घर फर्किएका स्रोतले जनाएको छ । अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ समयमै व्यवस्था मिलाएको भए त्यस्तो समस्या नआउने चिकित्सकहरु बताउँछन् […]

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाँहिने आँखाको बुधबार शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्।

सावित्राको घुँडाको सफल शल्यक्रिया

३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारको दोहास्थित अप्सटर हस्पिटलमा बिहीबार सावित्राको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो । सावित्राले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी छन् । कतार फुटबल संघसँगको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार कतारमा गर्ने […]

जुम्लामा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्‍याङबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएका तिला गाउँपालिका–७ घोडिसम गाउँका लोकबहादुर रोकायाकोसफल शल्यक्रिया भएको हो।हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, डा. निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्।  हाडजोर्नी विशेषज्ञ डा. रोकायाले अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताए।

अमिताभ बच्चनको आँखामा समस्या, गरियो शल्यक्रिया

बलिउडका महानायक अमिताभ बच्चनको आँखामा समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । आइतवार मध्यराति महानायक बच्चनले आँखाको शल्यक्रियाबारे जानकारी दिएका छन् । बच्चनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । बच्चनका अनुसार शल्यक्रिया एकदम ठीक भएको छ । यसअघि समेत बच्चनको पहिलो शल्यक्रिया भइसकेको थियो । यसपटकको शल्यक्रिया दोस्रो रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमिताभ बच्चनले आँखाको शल्यक्रिया गराए

भारतीय अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ। आफ्नो ब्लगबाट उनले आफूले आँखाको शल्यक्रिया गराएको जानकारी दिएका हुन्। २७ फेब्रुअरीमा  उनले शल्यक्रिया गर्नुपर्ने भन्दै ट्वीटरमा लेखेपनि केको शल्यक्रिया भनेर खुलाएका थिएनन्। सोमबार ब्लग लेख्दै उनले आफू स्वास्थय रहेको भन्दै सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।