जुम्लामा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्‍याङबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएका तिला गाउँपालिका–७ घोडिसम गाउँका लोकबहादुर रोकायाकोसफल शल्यक्रिया भएको हो।हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, डा. निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्।  हाडजोर्नी विशेषज्ञ डा. रोकायाले अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताए।

सम्बन्धित सामग्री

यस्तो अवस्थामा मात्रै मेरुदण्डको शल्यक्रिया

हिजोआज अधिकांश मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा मेरुदण्ड दुखाइ...

बल्झिएको घाउले रञ्जितलाई दिइरहेको सास्ती

१५ जेठ, विराटनगर । कोशी प्रोजेक्टमा काम गर्ने रञ्जितकुमार झा (५०) सहज रुपमा हिँडडुल गर्न सक्दैनन् । कम्मरमा बेल्ट बाँधेर बस्छन् । एक वर्षअघि उनले मेरुदण्डको शल्यक्रिया गरे । तर सामान्य अवस्थामा फर्कन सकेका छैनन् । अहिले नियमित थेरापी गरिरहेका छन् । चोट कारण भने १५ वर्ष अगाडि भएको राजसंस्था विरुद्धको आन्दोलन हो । २०६२–६३ […]

धौलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

गलकोट – बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए। “यसअघि […]

धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया - NepaliPatra

बागलुङ । बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी […]

धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया, सुदूरपश्चिमबासीलाई राहत

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ। एक वर्षअघि प्रदेशको राजधानी धनगढीमा रहेको निसर्ग अस्पतालले मेरुदण्डको शल्यक्रिया सुरु गरेको थियो।

काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया शुरू

गत शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ४५ वर्षीया महिलाको डाक्टर जोशीको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको जनाइएको छ । कञ्चनपुरकी ४५ वर्षीया विष्नादेवी साउदको रुखबाट लडेका कारण घाँटीको हड्डी भाँचिएर नसा च्यापिएको थियो ।