पुर्विरुकुममा शल्यक्रिया सेवा सुरु

दुर्गम जिल्ला पुर्विरुकुममा पहिलो पटक सुत्केरीको शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा शल्यक्रिया सेवा सुरु भएको हो।...

सम्बन्धित सामग्री

धादिङ अस्पतालमा पाठेघरको शल्यक्रिया सेवा सुरु

जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी) पद्धतिबाट  पूर्ण पाठेघर निकाल्न सफल भएको हो। १० जनाको पाठेघर अपरेशन गरिएको जिल्ला...

महेन्द्रनगर आँखा अस्पतालमा शल्यक्रिया सेवा

दोधारा चाँदनी, २० वैशाख ।महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रियासुरु गरेको छ । गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा. खगेन्द्र उप्रेतीले जानकारी दिए । “यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया सेवा दिँदै आएको थियो ।” डा. उप्रेतीले भने,“यहाँ दैनिक दशदेखि १५ […]

पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत  बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो।

रामपुरमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा

काठमाडौँ,२६ माघ । रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि […]

मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

काठमाडौँ,२३ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए । “चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाडे, सर्जन थिए उनी पनि केही समय बिरामी भए, यसले गर्दा शल्यक्रिया सेवा बन्द […]

मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए।...

पशुपति चौलागाईँ स्मृति अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

चरिकोट– दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बागमती प्रदेशअन्तर्गतको पशुपति चौलागाईँ स्मृति अस्पतालमा विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । कर्मचारीको करार अवधि नवीकरण नभएपछि साउन १ गतेदेखि शल्यक्रिया सेवा बन्द भएकामा विशेषज्ञसहित चिकित्सकको टोली काममा फर्केपछि फेरि शल्यक्रियासहित विशेषज्ञ सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए । बागमती प्रदेशअन्तर्गतको ५० शय्या क्षमताको […]

धादिङ अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु

धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ।  अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो।

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ। विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन। डाक्टर वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो।

रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।...