गेटा कोभिड सेन्टरलाई आयुर्वेदिक औषधि हस्तान्तरण

कोरोना संक्रमित बिरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगीको मनोबल उच्च बनाउन प्रादेशिक आयुर्वेद चिकित्सालयले औषधि वितरण गरेको हो।

सम्बन्धित सामग्री

गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालन गर्दै

३० असोज, धनगढी । कैलालीको गेटा मेडिकल कलजेले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ । मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबार (भोलि) देखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए । सरकारले गेटामा एक सय […]

गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत

सरकारले  गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउनुभएको छ । धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ […]

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सुदूरपश्चिमका सांसदहरूको माग

सुदूरपश्चिम प्रदेशका सांसदहरूले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सरकारसँग माग गरेका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको ज्ञापनपत्रमा कैलालीमा प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अघि...

गेटा मेडिकल कलेज बाहिर विरोधकै लागि विरामी चेकजाँच

कैलाली । धनगढीमा प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन् । धनगढीबाट एक समूह र गोदावरीबाट अर्को समूहले संयुक्त रुपमा आन्दोलन गर्दे आएका छन् । गेटा मेडिकल कलेजको अस्पताल भवन बाहिर विरोधस्वरुप बिरामी चेकजाँच भइरहेको छ । धनगढी र गोदावरीका दुवै समूहले संयुक्त रुपमा स्वास्थ्यकर्मीसहित […]

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।

गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन समिति गठन

काठमाण्डौ – कैलालीको धनगढीमा रहेको गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गृहकार्य सुरु भएको छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न एक समिति गठन गरेको हो ।  मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. टोकराज पाण्डेको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सदस्य सचिव तथा पर्यटन बोर्डका सिनियर निर्देशक हिक्मतसिंह ऐर, नागर...

निर्माण भएको गेटा मेडिकल कलेजको भवन संरचना

सुदूरपश्चिम, १५ पुस : कैलालीको गेटामा निर्माण पूरा भएको ‘गेटा मेडिकल कलेज’को भवन संरचना । नेपाल सरकारको प्राथमिकता प्राप्त योजना ‘गेटा मेडिकल कलेज’ अन्तर्गत निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ संरचनाको निर्माण पूरा भएको छ ।-तस्बिर:सिद्धराज भट्ट-रासस

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । धनगढीमा आज आयोजित छलफल कार्यक्रममा उनले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताए ।उनले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन

गेटा मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन बनाइँदै

कैलालीको संक्रमितको संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी सुरु भएको छ