गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत

सरकारले  गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।