प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रद

सम्बन्धित सामग्री

प्रदेश १ को पहिलो संसद् बैठक आज

मोरङ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दै छ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश […]

नामविहीन प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दैछ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ ।

नामविहीन प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दैछ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ ।

३ महिनापछि आज प्रदेश १ को संसद् बैठक बस्दै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक (आज) आईतवार बस्दै छ । राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकाका लागि स्थगित भएको संसद्को नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । […]

फागुन २ गतेको संसद् बैठक सार्न एमालेको आग्रह

काठमाडौं, २७ माघ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ गतेको लागि बोलाईको बैठक सार्नको लागि सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । भट्टराईले फागुन २ गते आफ्नो पार्टीको प्रदेश १ स्तरीय भेला […]

प्रदेश १ को सभा बैठक माघ २० मा बोलाउने तयारी

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक माघ २० गते बोलाउने तयारी भएको छ। लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदबाट विश्वासको मत लिन हिउँदे अधिवेशन बोलाएका थिए।मुख्यमन्त्री पदबाट आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। उनले विश्वासको मत लिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो।  चाँडै संसद् बैठक सुचारु गरिने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए।संसद् बैठक सुचारु गर्नका लागि सरकारले विधे

प्रदेश १ संसद् बैठक साउन २१ मा

प्रदेश सभाको संसद सचिवालयले आज जारी गरेको सूचनाअनुसार बैठक २१ गते बिहीबार १ बजेका लागि आह्वान गरिएको छ। गत असार २५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेश सभा बैठक स्थगित भएको थियो।

विपक्षी सांसदहरूको नाराबाजीबीच प्रदेश १ को हिउँदे अधिवेशन अत्य

प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखिरहेकै वेला प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध गर्दै...

प्रदेश १: नेकपा विवादले संसद् बैठक सुरु भएन

आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसद्को बैठक अझै सुरु हुन सकेको छैन। ११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो।