फागुन २ गतेको संसद् बैठक सार्न एमालेको आग्रह

काठमाडौं, २७ माघ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ गतेको लागि बोलाईको बैठक सार्नको लागि सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । भट्टराईले फागुन २ गते आफ्नो पार्टीको प्रदेश १ स्तरीय भेला […]

सम्बन्धित सामग्री

आइतबार र सोमबार संसद बैठक नराख्न एमालेको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो कार्यक्रमको समयमा संसदको बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार र सोमबार विराटनगरमा कार्यक्रम रहेकोले संसद् बैठक नराख्न आग्रह गरिएको बताए ।

एमालेको आग्रहमा संसद् बैठक सर्‍यो

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको आग्रहमा यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । एमालेको आग्रह र सरकारको समन्वयमा संसद्को बैठक दुई दिनपछि सारिएको हो । एमालेले कात्तिक ९ गते देशभरकै सबै स्थानीय तहमा अधिवेशन हुने भएकाले संसद् बैठक केही दिन स्थगित गर्न आग्रह गरेको […]