प्रदेश १ः मन्त्री गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने भन्दै माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेश : बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेद्वारा संसद अवरुद्ध

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । बजेट माथिको छलफलका लागि आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक सोमबार (आज) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि एमालेका सांसदहरुले सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फिर्ता दिएका थिए ।उनीहरुले प्रदेश सरकारको बजेट अस

एमालेले संसद अवरुद्ध गर्नु गलत हो : प्रदेश मन्त्री शर्मा

अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटक-पटक अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ । अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मीबीच शनिबार भएको छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । प्रदेशका दुई जना सांसद मध्ये एक जना सांसद स्वतन्त्र भएको तथा अर्का सांसदले […]

कर्णाली प्रदेश सभा: सहमति कार्यान्वयनबारे लिखित धारण माग्दै संसद अवरुद्ध

कर्णाली प्रदेश सभाको नवौं अभिवेशनको दशौं बैठकमा नेकपा एमालेले कर्णाली प्रदेश सरकारले यसअघि आफूसंग गरेको सात बुंदे सहमति कार्यान्वयनबारे लिखित धारणा माग गर्दै संसद अवरुद्ध गरेको छ।...

प्रदेश १ : माओवादीले चल्न दिएन सभा बैठक

विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको बैठक आज (आइतबार) पनि अवरुद्ध गरेको छ।  प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले गत आइतबार बजेट अधिवेशनमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो।असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि आसार २० गतेसम्मका लागि बैठक रोकेका थिए।मन्त्री गुरुङले माफी माग्नुपर्ने र संसदीय मान्यताविपरीत अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनुपर्ने माओवा

माओवादीद्वारा संसद बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।...

एमालेले अवरुद्ध गर्‍यो कर्णाली प्रदेश सभाको चौथो वैठक

नेकपा एमालेले कर्णाली प्रदेश सभाको चौथो वैठक अवरुद्ध गरेको छ। बुधबार बसेको वैठकको सुरुमा समय मागेर नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले संसद अवरुद्ध गर्न आग्रह गरेका थिए।

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभ

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

२५ माघ, विराटनगर । संसदीय अभ्यासमा बैठकको आह्वान गर्ने सरकारले संसद अधिवेशनमा बैठक अवरुद्ध गर्दैन् । संसद अवरुद्ध भइहाले प्रतिपक्षी दलहरुको माग सरकार पक्षले सम्बोधन गर्ने संसदीय अभ्यास हो । तर प्रदेश १ मा भने सरकार आफैले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संसदीय अभ्यासमा विरलै हुने यस्ता घटना आइतबार प्रदेश १ मा भएको हो […]