३ महिनापछि आज प्रदेश १ को संसद् बैठक बस्दै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक (आज) आईतवार बस्दै छ । राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकाका लागि स्थगित भएको संसद्को नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । […]

सम्बन्धित सामग्री

प्रदेश १ को पहिलो संसद् बैठक आज

मोरङ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दै छ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश […]

नामविहीन प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दैछ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ ।

नामविहीन प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दैछ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ ।

प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रद

प्रदेश १ संसद् बैठक साउन २१ मा

प्रदेश सभाको संसद सचिवालयले आज जारी गरेको सूचनाअनुसार बैठक २१ गते बिहीबार १ बजेका लागि आह्वान गरिएको छ। गत असार २५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेश सभा बैठक स्थगित भएको थियो।