रात्रीकालिन व्यवसाय सञ्चालनको अनुमति दिन सरकारसँग आग्रह

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेका छन् । व्यवसाय सञ्चालनका लागि एकहप्ते अल्टिमेटम दिँदै उनीहरुले नभए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् । शुक्रबार रिपोर्टस क्लबमा भएको साक्षत्कारमा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा […]

सम्बन्धित सामग्री

व्यवसायी पलायन रोक्न माग

दाङ– व्यवसायी पलायन रोक्ने वातावरण बनाउन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १९ औं साधारणसभाको उद्घाटनमा बोल्ने अधिकांश वक्ताले त्यस्तो आग्रह गरेका हुन् । राज्यको नीतिका कारण व्यवसाय गर्ने वातावरण हुन नसक्दा व्यसायीहरू पलायन हुने क्रम बढेको उनीहरूको भनाइ थियो । यसतर्फ राज्यले समयमै ध्यान दिनुपर्नेमा ती व्यवसायीहरूले जोड […]

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह

काठमाडाैं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै तत्काल निर्देशका जारी गर्न आग्रह गरेको हो । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले व्यवसायीहरुको मागलाई आफूले […]

काम गर्ने वातावरण मिलाउन उद्योगीको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा अध्यक्ष गोल्छाले निजी क्षेत्र सरकारसँग जोडिएकाले दुवै पक्ष मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए । उनले उद्योगीले गर्ने लगानीलाई सहज बनाइदिन […]

उद्योगीहरूलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए।अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह

सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।...

सुनचाँदी व्यवसाय गर्न नीति चाहियो : व्यवसायी

सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार राईसँग भेट गरी प्रष्ट नीति बनाउन आग्रह गरेको हो ।सुनचाँदी ब्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष माणिक रत्न […]

प्रष्ट नीति नियम तर्जुमा गर्न सुन चाँदी व्यवसायीको आग्रह

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी उक्त आग्रह गरेको हो । अध्यक्ष शाक्यले सरकारले सुन चाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस […]

प्रष्ट नीति बनाउन सुनचाँदी व्यवसायीको आग्रह

२५ फागुन, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको टोलीले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम …

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन […]