व्यवसायी पलायन रोक्न माग

दाङ– व्यवसायी पलायन रोक्ने वातावरण बनाउन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १९ औं साधारणसभाको उद्घाटनमा बोल्ने अधिकांश वक्ताले त्यस्तो आग्रह गरेका हुन् । राज्यको नीतिका कारण व्यवसाय गर्ने वातावरण हुन नसक्दा व्यसायीहरू पलायन हुने क्रम बढेको उनीहरूको भनाइ थियो । यसतर्फ राज्यले समयमै ध्यान दिनुपर्नेमा ती व्यवसायीहरूले जोड […]