हस्तकला व्यवसाय विस्तारका लागि युवालाई पार्टटाइम कामको व्यवस्था गर्नुपर्छः राजेन्द्र मल्ल

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला व्यवसाय पुस्तान्तरण भए पनि विस्तार हुन नसकेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष मल्लले हस्तकलाको विस्तारका लागि आवश्यक काम गर्न सरकारसँग आग्रह गरे। उनले सरकारले राष्ट्रिय नीति बनाएर युवाहरुलाई पार्टटाइमका लागि काम […]