प्रचण्ड भन्छन्– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा पत्रकारसँग दाहालले कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता निर्वाचन गर्ने भन्नेबारे छलफल भएको बताए । “गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिम साता चुनाव...

सम्बन्धित सामग्री

प्रचण्ड गुल्मीबाट पनि सिफारिस

गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताए । प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको […]

प्रचण्ड गुल्मीबाट पनि सिफारिस

गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताए । प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको एजेण्डा अनुसार केन्द्रीय तहका नेतालाई ल्याएर जिताउन सकिने क्षेत्रमा केन्द्रका नेतालाई प्रस्ता

प्रचण्ड–नेपाल समूहको चेतावनी : ‘सभामुखले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै गए सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्ने चेतावनी दिएका छन् । निर्वाचन आयोग परिसरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने दिन आउन सक्ने बताए । ‘संवैधानिक परिषद्को बैठक बोलाए त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन,’ पत्रकारले ...

सडकमा प्रचण्ड !

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ‘प्रचण्ड-नेपाल’ समूहले काठमाडौंको भृकुटीमण्डपमा शुुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सहभागी हुन अगाडि ‍यालीमा सहभागि नेकपा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु ।  तस्वीर : रोशन सापकोटा-रासस