कात्तिकमा संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो । त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए । मैले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुन्छ भन्ने धारणा राखेको हो । कति

सम्बन्धित सामग्री

बैतडीमा कसले जित्ला ?

एउटा मात्र संसदीय निर्वाचन क्षेत्र भएको बैतडीमा सत्ता गठबन्धन र एमाले दुवै उम्मेदवारले आगामी निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । गत निर्वाचनमा एमाले नेता दामोदर भण्डारीले वाम गठबन्धनका उम्मेदवारका रूपमा जित हात पारेका थिए । तर यस पटक भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएपछि जितेको क्षेत्र जोगाउन एमालेलाई कठिन भएको छ ।

हार सोचेकै छैन : बलायर, कोही प्रतिस्पर्धी नै देखेको छैन : भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ अहिले चर्चामा छ। कारण, संसदीय निर्वाचन तथा त्यहाँ चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू।उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेले २ ‘हेभीवेट’ नेताहरूबीच भिडन्त गराउने भएको छ। यहाँ प्रतिनिधि सभातर्फ एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा आमने–सामने भएका छन्।नेताद्वय भट्ट र ब

वाम दलबीच भित्रभित्रै गठबन्धन प्रयास

एमालेलाई निर्वाचनमार्फत संघीय सरकारमा पुग्न संसदीय निर्वाचन जित्नैपर्ने आवश्यकता छ। तर वर्तमान सत्ता गठबन्धन कायम भए एमालेको त्यो सपना पूरा नहुन सक्छ। त्यसै भएर सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एसलाई अलग गराएर वाम गठबन्धन गर्नुपर्ने बाध्यतामा एमाले छ। यसैकारण भित्रभित्रै वाम गठबन्धनको विषयमा छलफल अघि बढाइएको हो।