मंसिरमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन र प्रमुख प्रतिपक्षसँगको छलफलका क्रममा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए । ‘हामीले गठबन्धनभित्र कुरा गर्दा संसदीय निर्वाचन आगामी मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिम गर्नुपर्छ भनेका छौ । प्रमुख प्रतिपक्षको कुरा पनि त्यही छ’, पुर्व प

सम्बन्धित सामग्री

प्रदेश र प्रतिनिधि सभा निर्वाचन: २३ असोजमा उम्मेदवारी दर्ता

काठमाडौँ – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ। आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ। समानुपातिकतर्फको बन्दसूची भने असोज २ र […]

दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । उक्त निर्वाचन […]

लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते

काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधवार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत […]

४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका […]

मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन सहमत

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्। बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच सहमति जुटेको हो। बुधबारको सहमतिको आधारमा बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिए। ती नेताका अनुसार बुधबार पाँच दलीय सत्ता गठबन्धनको बैठकमा मंसिर ४ मा […]

ज्योतिषी हेराएर निर्वाचन मिति तय

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नुभएको छ, ज्योतिषला

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सुझाव

२२ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनकारी दिएका छन् । निर्वाचन आयोग […]

प्रदेश र प्रतिनिधि सभा निर्वाचन: मिति प्रस्तावको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिकाे राय दिने तयारी गरेको हो । ‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’ दयगत छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति […]

प्रदेश र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा : नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले सरकार मात्रै नभएर राजनीतिक दल पनि आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटिसकेको बताएका हुन् ।