महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र

काठमाडौँ – नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् । कांग्रेसलाई नेपालको […]

सम्बन्धित सामग्री

म सांसद बन्न मात्रै तपाईंमाझ आएको होइन : डिना

कांग्रेसकी सह–महामन्त्री एवं सत्तारुढ गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन्।  शनिबार हेटौंडामा लोकतान्त्रिक–वाम गठबन्धनले...

कपनको खहरेको समस्या दुई वर्षभित्र समाधान हुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दाबी गरेका छन् । उनले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसके फेरि मत माग्न नआउने प्रतिबद्धता जनाए ।निर्वाचनका लागि मत माग्न कपनस्थित खहरे खोला बस्तीमा पुगेका बेला थापाले खोलाको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइसकेकाले अबको दुई वर्षमा काम पुरा हुने जानकारी गराएका हुन् । खहरे खोला छेउमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै थापाले भने– ‘दुई वर्षभ

नेपालगञ्जमा एमाले–राप्रपा गठबन्धनको ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ को एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। यो क्षेत्रमा प्रतिनिधिसभामा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङ उम्मेदवार रहेका छन्। क्षेत्र नं. २ मा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको छ। एमाले र राप्रपा गठबन्धनका उम्मेदवारले दुवै ठाउँलाई फोकस गरेर प्रतिबद्धता […]

कांग्रेसको परिपत्र: उम्मेदवार आकांक्षीसँग पार्टीले खोज्यो पूर्वप्रतिबद्धता

नेपाली कांग्रेसले आगामी निर्वाचनमा देशभरि उम्मेदवार चयन प्रक्रिया अघि बढाउनुअगावै आकांक्षीहरूबाट पार्टीको निर्णय मान्ने प्रतिबद्धता लिने भएको छ । महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार बन्न आकांक्षीहरूबाट पार्टीले निर्णय गरे पनि त्यसलाई मान्छु भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएर केन्द्रमा पठाउन निर्देशन दिएका हुन् ।

कांग्रेसमा संस्थापनइतरको प्रतिबद्धता : सभापतिमा साझा उम्मेदवार ल्याउँछौं

नेपाली कांग्रेसको संस्थापनइतर समूहले पत्रकार सम्मेलन गरेर आगामी महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बिहीवार सानेपामा पत्रकार सम्मेलन गरेर १४औं महाधिवेशनमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।  उनको समूहबाट पौडेल आफैं सभापतिको उम्मेदवार बन्न चाहन्छन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवारमा आकांक्षी छन् ।  महाधिवेशनको सम्मुखमा पौडेलले उम्मेदवारका आक...