म सांसद बन्न मात्रै तपाईंमाझ आएको होइन : डिना

कांग्रेसकी सह–महामन्त्री एवं सत्तारुढ गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन्।  शनिबार हेटौंडामा लोकतान्त्रिक–वाम गठबन्धनले...

सम्बन्धित सामग्री

जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

काठमाडौं, पुस ८ । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् । ‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन्। उनले भनिन्, ‘संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा […]

रास्वपाको सांसद ढाकाकुमार कि विन्दाबासिनी ?

सभामुखले सूचना सुनाएर रिक्त भइसकेको पदमा उनी कसरी बहाल हुन्छन् भन्ने जटिलता देखिएको छ । श्रेष्ठको सांसद पथ बहाल भए कंसाकार भने सांसद हुन पाउने छैनन् ।

सांसद डाँगीको प्रश्न- हत्या आरोपित सांसद कोइरी कहाँ छन् ?

नेपालको संविधानको धारा ८९ (घ) मा कुनै पनि सांसद सदनलाई जानकारी नदिइ दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था छ ।

सांसद खतिवडाद्वारा फरार सांसद लक्ष्मी कोइरीबारे संसद्मा सोधखोज

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लामो समयदेखि फरार एमालेका सांसद लक्ष्मी कोइरीको खोजी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै फरार सांसद विगत लामोसमयदेखि संसद् भवनमा नदेखिएको भन्दै सभामुखलाई ध्यानाकर्षण गराएका थिए।‘आज १७ औं पटक संसद् चलिरहेको छ। एकजना सांसद् देखिरहेको छैन। १० पटक भन्दा बढी संसद्‍मा नआए संसद् खाली हुन्छ भन्ने खाली हुन्छ भन्ने नियमावलीमा पढेको थिएँ। महोत्तरीबाट निर्वाचित कोइरी हराइरहनुभएको छ। यो सूचना सभामुखलाई जानकारी गराउन चाहन्छु’, उनले भने

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...

सांसद विकास कोष बन्द गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द गर्न माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिँदै आएको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष […]

सांसद बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराउनुभयो । बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको […]

वामदेव गौतमको सांसद पद के हुन्छ?

वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

पूर्व सांसद बने कृषक(भिडियोसहित)

राजेश जिसी प्यूठान । रोजगारीका अवसर खोज्दै दैनिक हजारौ युवा विदेशिने गरेका छन् । स्वदेशमा कुनैपनि अवसर नदेखेर विदेश लागेका युवालाई स्वदेशमै परिश्रम र लगानी गर्न सके बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाएका छन प्युठानका पूर्व सांसद नारायणप्रसाद अधिकारीले । बि.सं.२०६४ सालमा संविधान सभामा प्यूठान क्षेत्र नं. १ बाट निर्वाचित सांसद नारायणप्रसाद […]

कांग्रेस सांसद अमरेश सिंह सांसद पदबाट राजीनामा दिँदै

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् ।  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेको सिंहले बताए । 'पार्टीको क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाले कोही धर्नामा, कोही रिले अनशनमा त कोही आमरण अनशनमा बस्नु भएको छ,' सिंहले लोकान्तरसँग भने,'पार्टीको सदस्यता इमान्दार नेता तथा कार्यकर्ताको हुने वा ठेकेदार, दलाल, तस्कर, दारु भट्टी सञ्चालकको हातमा हुने भन्ने लडाइँका लागि राजीनामा दिन लागेको छु ।'  राज...