देशभर माैसम बदली, चार प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भईरहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, […]

सम्बन्धित सामग्री

देशैभर माैसम बदली, दुई प्रदेशकाे केही ठाउँमा बिहानैदेखि वर्षा र हिमपात

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार […]

पश्चिमी भू-भागमा माैसम बदली, लुम्बिनी प्रदेशमा वर्षा

काठमाडौँ । देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो […]

माैसमविद् भन्छन्–बिहान वर्षाकाे सम्भावना छैन, १ बजेपछि क्षणिक हुन सक्छ

उनले भने, 'बिहान माैसम बदली चाहिँ हुन्छ तर पानी पर्ने सम्भावना देखिएकाे छैन । १२/१ बजेपछि क्षणिक वर्षा हुन्छ कि ?'

देशभर माैसम बदली, यी क्षेत्रमा हुनेछ वर्षा

काठमाडौँ – आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। बुधबार पहाडी भूभागका केही र बाँकी […]

काठमाडाैंसहित पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना

काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिल बिहानकाे माैसम बदली रहेकाे छ । गयराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे ।

देशका धेरै ठाउँकाे माैसम बदली : केही ठाउँमा हावाहुरी, मेघगर्जनसहित पानी

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ । प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा...

हिउँले सेताम्य हिमाल र पहाड (फाेटाेफिचर)

काठमाण्डाै – शुक्रबार देशभरकै माैसम बदली हुँदा देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि भयाे । तीन दिनसम्मकाे माैसम यस्तै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङलगायत ...