देशभर माैसम बदली, यी क्षेत्रमा हुनेछ वर्षा

काठमाडौँ – आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। बुधबार पहाडी भूभागका केही र बाँकी […]

सम्बन्धित सामग्री

देशभर माैसम बदली, चार प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भईरहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, […]

काठमाडाैंसहित पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना

काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिल बिहानकाे माैसम बदली रहेकाे छ । गयराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे ।