काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित आसपासका केही ठाउँमा पानी रोकिए पनि अझै दुई/तीन दिन वर्षा हुने मौसमविद्ले बताएका छन् ।
आज बुधवार बिहान पानी आएको काठमाण्डौसहित पूर्वका जिल्लाहरूमा दिउँसो पानी रोकिएको छ । तर केहीबेरमा फेरि पानी पर्नसक्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरे पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलाे वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।
पछिल्लो दुई दिनयता माैसम बदली भएर देशभर वर्षा भएको छ । बङ्गालको...