देशका धेरै ठाउँकाे माैसम बदली : केही ठाउँमा हावाहुरी, मेघगर्जनसहित पानी

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ । प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा...

सम्बन्धित सामग्री

खडेरी र गर्मीले प्रभावित पश्चिम तराईमा पनि मौसम बदली, पानी पर्ने सम्भावना

काठमाण्डाै – आज (साेमवार) देखि पश्चिम तराईमा पनि माैसम बदली सुरु भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अरू क्षेत्रमा पानी पर्दा मध्य र पश्चिम तराईमा लामो समयदेखि खडेरी र तातो हावा (लू) चलिरहेको छ । तर आज बेलुकादेखि भने पश्चिम तराईमा पनि बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले बताउनुभयो । दिउँसो दाङ, बाँके र बर्दियाका केही ठाउँमा पानी परेको छ । बेलुका रुपन्देही, कपिलवस्...

माैसमविद् भन्छन्–बिहान वर्षाकाे सम्भावना छैन, १ बजेपछि क्षणिक हुन सक्छ

उनले भने, 'बिहान माैसम बदली चाहिँ हुन्छ तर पानी पर्ने सम्भावना देखिएकाे छैन । १२/१ बजेपछि क्षणिक वर्षा हुन्छ कि ?'

देशका अधिकांश स्थानमा माैसम बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश […]

आजकाे माैसम, बदली र हिमपातको सम्भावना कहाँ–कहाँ ?

आज राति पहाडी भू–भागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ ।

देशभर माैसम बदली, यी क्षेत्रमा हुनेछ वर्षा

काठमाडौँ – आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। बुधबार पहाडी भूभागका केही र बाँकी […]

आजकाे माैसम : बदली र वर्षाकाे सम्भावना कायमै

देशभर आज (बुधबार) काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

आजकाे माैसम : बदली र वर्षाकाे सम्भावना कहाँ- कहाँ ?

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

देशभरकाे माैसम बदली, चिसाे थप बढ्ने हुँदा सतर्कता अपनाउन माैसमविद्काे सुझाव

देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

काठमाडौं उपत्यकासहितकाे क्षेत्रमा माैसम बदली, वर्षाकाे सम्भावना

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका केही भूभागकाे माैसम बदली भएको