झलनाथ खनालले पार्टी विभाजन गर्नुहोला भन्ने लाग्दैन : नेता जोशी

काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद भानुभक्त जोशीले पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट नभएको दाबी गरेका छन् ।‘पार्टीका बैठकहरुमा नेताहरुको कुरा सुन्दा खासै समस्या देखिँदैन । हामी एउटा पार्टीबाट विद्रोह गरेर नयाँ रुपमा आएकाले सचेत छौं भन्नुहुन्छ । तर मिडियामा आउँदाखेरि अर्कै झझल्को आउने गरेको […]

सम्बन्धित सामग्री

माधव नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर ठूलो गल्ती गरेः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आज (सोमबार) यस्ताे टिप्पणी गर्नुभएको हो । उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै […]

पार्टी विभाजन गर्नेलाई जनताले जवाफ दिएका छन् : ज्ञवाली

एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गरेका छन् । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उनले बताए । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भने, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उनले संसद बैठकमा बोल्दै

‘नारायणकाजीले बार्गेनिङ गरे, पार्टी विभाजन हुँदैन’

नेकपा माओवादी केन्द्रका नेता  मातृका यादवले  एमसीसी अनुमोदन अहिलेको आवश्यकता भएको बताएका छन् । साथै उनले एमसीसी अनुमोदन नगरेको भए प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको दाबीसमेत गरेका छन् । यादवले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेकाले अब कुनै संशय राख्न आवश्यक नभएको समेत बताए । नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टी विभाजन गर्न नसक्ने भन्दै उनले एमसीसी अनुमोदनप्रति असन्तुष्टि देखाएर श्रेष्ठले बार्गेनिङमात्र गरेको दाबी गरे । प्रस्तुत छ– नेता यादवसँग

भीम रावल भन्छन् : निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्ने छैन

चितवन, ११ मंसिर : नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै रावलले पार्टी महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका हुन् । ‘सहमति गर्नुपर्छ भन्ने ठिक छ । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति […]

नेपाललाई सुझाव- पार्टी विभाजन रोकौं, सरकारमा जानु हुँदैन

नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्य पार्टी विभाजन गर्न गर्न र वर्तमान सरकारमा सहभागी हुन नहुने विचार राखेका छन् । उनीहरुले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । सो पक्षको बिहिबारबाट शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा …

ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख

दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् । शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो । ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्र

नेपाल-खनाल समूहले पार्टी विभाजन गरे म साथ दिन्छु : गौतम

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले नेपाल-खनाल समूहले पार्टी विभाजन गरे सो कार्यमा आफूले साथ दिने बताएका छन् । गौतमले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा भने आफूले साथ नदिने बताएँदै भने ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता […]

एमाले दोस्रो तहका नेता सहमतिनजिक, ओलीको मौनताले लम्बियो संकट

पार्टी विभाजन रोक्न छलफलमा सक्रिय एमालेका दोस्रो तहका नेता २ जेठ ०७५ को एमालेको सांगठनिक संरचनाको जगमा सहमति खोज्न तयार देखिए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको मौनताले संकट...

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'नेकपा एमाले पूर्ववत अवस्थामा…