नेपाल-खनाल समूहले पार्टी विभाजन गरे म साथ दिन्छु : गौतम

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले नेपाल-खनाल समूहले पार्टी विभाजन गरे सो कार्यमा आफूले साथ दिने बताएका छन् । गौतमले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा भने आफूले साथ नदिने बताएँदै भने ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता […]

सम्बन्धित सामग्री

माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भूसाल

काठमाण्डाै - एमाले नेता घनश्याम भूसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले लेख्नुभएको छ । ४...

प्रचण्ड इमानदार नहुँदा पार्टी विभाजन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताउनु भएको हो। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित तुल्याएको गुनासो गरे। पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्

‘नारायणकाजीले बार्गेनिङ गरे, पार्टी विभाजन हुँदैन’

नेकपा माओवादी केन्द्रका नेता  मातृका यादवले  एमसीसी अनुमोदन अहिलेको आवश्यकता भएको बताएका छन् । साथै उनले एमसीसी अनुमोदन नगरेको भए प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको दाबीसमेत गरेका छन् । यादवले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेकाले अब कुनै संशय राख्न आवश्यक नभएको समेत बताए । नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टी विभाजन गर्न नसक्ने भन्दै उनले एमसीसी अनुमोदनप्रति असन्तुष्टि देखाएर श्रेष्ठले बार्गेनिङमात्र गरेको दाबी गरे । प्रस्तुत छ– नेता यादवसँग

एमसीसीकै कारण हाम्रो पार्टी विभाजन हुँदैन् : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले एमसीसी संशोधन नगरिकन पास गर्न सकिँदैन भनेर लामो समयदेखि भनेको स्मरण गराए । आफूहरुमात्रै एमसीसी पास वा फेलको लागि निर्णायक शक्ति नभएको पनि उनले सुनाए । उनले आफ्नो पार्टीले एमसीसी पारित नगरेको जिकिर गरे । बरु, आफूहरुले यसलाई सच्याउनको लागि महत्वपूर्ण भूमिका खेलेको […]

आयोगमा पार्टी फोड्ने माग नै होइन, कसरी पार्टी विभाजित हुन्छ : शरतसिंह भण्डारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले आफ्नो पार्टी विभाजन गर्न नसक्ने बताएका छन्। आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी विभाजनको माग नै कसैले नगरेकाले आयोगले पार्टी विभाजन गर्न नसक्ने दाबी गरे। पार्टीमा दुईखाले विचार आएकाले कुनचाँही समितिले गरेको निर्णय आधिकारिक हो भन्ने माग मात्रै आयोगमा पुगेको भन्दै उनले आफूहरुको कदम र निर्णयप्रति कुनै आत्माग्लानी नभएको बताए।

खनाल-नेपालले पार्टी विभाजन गरे त्यही समूहमा लाग्ने बामदेव गौतमको घोषणा

नेकपा एमालेका नेता वामदेव गौतमले नेपाल खनाल समूहले पार्टी विभाजन गरे त्यतै लाग्ने बताएका छन्

माधव–झलनाथको नयाँ पार्टीमा म सामेल हुन्छु : वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरे आफू पनि सामेल हुने बताएका छन्। एमालेमै भएर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने काममा सहमति नरहेको जनाए। “संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुन्छु”, उनले लेखेका छन्।

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'नेकपा एमाले पूर्ववत अवस्थामा…

प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजन कारक

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताएका छन् ।स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गरे ।उनले सहमतिको आधारलाई भत्काएर विधि विधानको नाममा बहुमतको खेल खेलेर पार्टीलाई विघटनको अवस्थापा पु¥याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्य भए