‘पार्टी विभाजन वा अर्को पार्टी खोल्ने अहिलेसम्म तयारी भएको छैन्’ : सोमप्रसाद पाण्डे (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले अहिलेसम्म आफूहरुले पार्टी विभाजन गर्ने वा अर्को पार्टी खोल्नेसम्मको तयारी नगरेको स्पष्ट पारेका छन् । माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकलगत्तै पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । उनले भने,‘तपाईँले प्रश्न त धेरै टाढा पुगेर गर्नुभयो, हुन त हाम्रो पार्टीमा केपी ओली र […]

सम्बन्धित सामग्री

हामी ‘कम्प्रोमाइज’मा जान्छौं, गठबन्धन भत्काउँदैनौंः सोमप्रसाद पाण्डे

काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले पार्टीको बटमलाइन २३ सिट भए पनि अन्तिममा सम्झौता हुने बताएका छन् । “पाँच दलीय गठबन्धनमा हाम्रो बटमलाइन २३ सिट हो । ती स्थानमा हाम्रो उम्मेदवारीले अत्यन्त राम्रो परिणाम दिनेवाला छ । तर भागबन्डा मिलाउँदा १७, १८ पर्ने देखियो । अन्तिममा पार्टी कम्प्रोमाइजमा जान्छ । […]

सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन्। उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि […]

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । आज बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो  । उनी पाल्पा जिल्लाबाट संघीय सांसद निर्वाचित हुन् ।यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । यस्तै समाजवादी रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्।प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु ग

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे

बुटवलः नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यसअघि प्रदेश अध्यक्ष रहेका मेटमणि चौधरी शहरी बिकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ। यस्तै…

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे नियुक्त

बुटवल – नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरिएको बताइएको छ। पार्टीले केन्द्र र प्रदेश कमिटीमा रहेका केही […]

हामी निर्वाचन चाहन्छौं, सार्ने कुरा गरेको होईन : सोमप्रसाद पाण्डे (भिडिओसहित)

काठमाडौं, १४ माघ । नेकपा (एकीकृत समाजदाी) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले चुनाव रोक्ने विषयमा आफूहरुको कुनै आशय नभएको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कानूनी रुपमा निर्वाचनसम्बन्धी भएका कमजोरी सच्याउनुपर्नेमा जोड दिए । उनले […]

सर्वोच्चले भन्यो- सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई समाजवादी रोज्न दिनू

काठमाडौँ- सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारबिरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै पाण्डे र भट्टले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आबद्ध हुन गत भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेकाले उनीहरुको उक्त दलमा आबद्ध हुन पाउने हकमा कुनै […]

सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टराई कारबाही प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटमाथि पेशी तोकियो

काठमाडौं : नेकपा एमालेका दुई संसद्ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पेशी तोकिएको छ। मुद्दाको पेशी न्यायाधीश अनिल कुमार सिन्हाको एकल परेको छ। एमाले विभाजित भएपछि प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले समाजवादीमा जानको लागि अदालत पुगेका हुन्। दल विभाजनको बेला सुरुमा निवेदनमा हस्ताक्षर गरेका थिएनन्। तर, सनाखतको बेलामा उनीहरूले समाजवादीमा जान चाहेका थिए।

सोमप्रसाद पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सोमप्रसाद पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे नाताले सम्धी पनि हुन् । तर, उनी नै बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी […]