महेन्द्र र ज्ञानेन्द्र सम्झदै प्रम देउवाले भने : जनतामा त्रास फैलाउने काम गरेर कम्युनिष्ट पनि समाप्त हुन खोज्दैछन्

रुपन्देही : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले राष्ट्रपतिय शासनको नाममा एकदलीय शासन व्यवस्था स्थापना गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। वाम गठबन्धनतर्फ लक्षित गर्दै देउवाले राष्ट्रपतिय शासन स्थापना गर्ने नाममा संसदीय व्यवस्था मास्न लागेको आरोप लगाए। उनले संसारबाट लोप भइसकेको शासन व्य...

सम्बन्धित सामग्री

राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हावी भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताएका छन्।रौतहट–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए।कांग्रेससँग प्रतिस्पर्धा, सङ्घर्ष र कहिलेकाहीँ सहकार्य पनि हुने बताउँदै अध्यक्ष नेपालले भने, “सङ्घर्ष र सहकार्यको कुरा बुझ्न सकि

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छः नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन्।...

माओवादीहरु एक हुँदा अध्यारोबाट कालो सपना देख्नेहरु समाप्त हुन्छन्ः विप्लव

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई आपत पर्दा र जनतालाई समस्या पर्दा माओवादी हुरु एक भएर सामना गर्ने बताएका छन् । आज (सोमबार) समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले देशलाई निकास दिने सन्दर्भमा माओवादी शक्तिहरु, समाजवादीहरु एक हुने बताएका हुन् । […]

अवसर छोप्ने कि यदुवंशी भएर सकिने ?

नेपालको कम्युनिष्ट आन्दोलनको शक्तिलाई विभाजित गर्ने र तिनै विभाजित पार्टीका नेताहरुको उपयोगमार्फत आफनो शक्ति सिर्जना गर्ने काममा अहिलेको सरकार र सरकारको नेतृत्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसले मज्जाले गरिरहेको छ ।नेपाली काँग्रेसका अधिकांश नेताहरु संसारमा कम्युनिष्ट पार्टीहरु उहिले समाप्त भैसकेको र नेपालमा कम्युनिष्ट पार्टीहरुले दुई तिहाईको सरकार सञ्चालन गर्न असक्षम भएपछि नेपालमा पनि कम्युनिष्ट पार्टीहरु समाप्तीतिर अघि बढिरहेको अभिव्यक्ति दिदै विभाजित कम्युनिष्ट पार्टीहरुलाई मज्जाले उपयोग गरि

संघीयता नेपाललाई चाहिँदैन्, यसलाई खारेज गर्नुपर्छ : मोहनविक्रम सिंह (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालबाट कम्युनिष्ट पार्टी कहिल्यैपनि अन्त्य नहुने दाबी गरेका छन् । नेपालबाट कम्युनिष्ट आन्दोलन समाप्त भयो भनेर भन्नु गलत हुने उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो उद्देश्यअनुसार काम गरेको […]

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरिने

नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ ।     नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट आज निर्वाचन आयोगमा सनाखत गरिएपछि  प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ । कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्र...

पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोहः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले कब्जा गरी बद्नाम र समाप्त पार्ने कोशिस भएपछि आफूहरुले विद्रोह गरेका बताएका छन् । ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गरेका छौं’, नेपालले शुक्रबार भने ।  नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि जनस्तरब...

‘हामी समाप्त हुन तयार छौं, एमाले खरानी हुन दिन्नौं’

२८ जेठ, काठमाडौं । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै विभाजित बनेको पुनर्स्थापित एमाले अलग संगठन संरचनामा चलिरहेको छ । पार्टी संरचनादेखि संसदीय मोर्चामा समेत विभाजित हुनुको मूल्य एमालेले चुकाउँदै पनि आएको छ । तर केही समय यता दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन भनेर सक्रिय छन् । तिनैमध्येका एक हुन्- गोकर्ण विष्ट । एमालेको […]

ओलीले राजनीतिक परिवर्तन समाप्त पार्ने बाटो तयार पार्दै गए : शक्ति बस्नेत

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन्। सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताए। प्रध