माओवादीहरु एक हुँदा अध्यारोबाट कालो सपना देख्नेहरु समाप्त हुन्छन्ः विप्लव

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई आपत पर्दा र जनतालाई समस्या पर्दा माओवादी हुरु एक भएर सामना गर्ने बताएका छन् । आज (सोमबार) समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले देशलाई निकास दिने सन्दर्भमा माओवादी शक्तिहरु, समाजवादीहरु एक हुने बताएका हुन् । […]