विश्व–अग्निको एउटै नियति : आफ्नैसँग डर

एमालेभित्रको मत सजिलै तान्न सक्छौं भन्ने जुन कफिन्डेन्स झापा १ का कांग्रेस नेता कार्यकर्तामा छ, त्यो विश्वास आफ्नै मत जोगाउँछौं भन्नेमा चाहिं छैन । ठ्याक्कै यही अवस्था एमालेमा पनि छ । त्यसैले विश्व र अग्निको चुनावी परिणाम पार्टीभित्रको मत कति जोगाउन सक्छन् भन्नेमा भर पर्छ ।

सम्बन्धित सामग्री

बिथोलिँदै मधेस आन्दोलनका मुद्दाहरू

आम निर्वाचन २०७९ को विभिन्न दृष्टिकोहरुबाट धेरै विश्लेषण भइसकेको छ । आमचुनावको परिणामपछिको राजनीतिक दृश्य कहालीलाग्दो नै छ । अस्थिरताको नियति अझै तीब्रतर हुने अवस्था त छँदैछ, देशले आगामी दिनहरु कतातिर र कुन बाटो समात्ने हो, त्यसको डर पनि बढ्दै गएको स्पष्टै देखिन्छ ।  संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सत्ता र पदको बाँडफाँटमा मात्र लागेका छन् । नीति, योजना र कार्यक्रम बारेको बहस पाश्र्वमा धकेली सकिएको स्थिति छ । समष्टिमा आमचुनावले यी सबैको बारेमा कुनै स्पष्ट दिशानिर्देश दिन सकेको छैन । देशकै यस्तो अवस्थाको बीच यी सबै विश्लेषणहरुमा मधेस एउटा प्रमुख विषय रहेको देखिन्छ ।   मधेसको कुरा उठ्दा प्रायः विश्लेषणहरुमा...

फुटबल खेलाडीको‌ नियति – खेपको‌ भर र पलायनको डर

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीबाट खेलिरहेका र पुनः खेल्ने सम्भावना रहेका कतिपय फुटबल खेलाडी हालसालै विदेशिएका छन् । त्यसले अर्धव्यवसायिक मानिएको फुटबलबाट पनि जीविकोपार्जनको सम्भावना नदेखेर लगातार खेलाडीहरु पलायन भइरहेको बहस फेरि एकपटक छेडिएको छ । घरेलु फुटबल गतिविधि हुने नहुने अन्यौल बढेपछि शीर्ष डिभिजन लिगमा प्रभाव जमाएका झन्डै दर्जन खेलाडी पछिल्लो एक डेढ महिनामा […]

'कहिले जाला पिराेल्ने बर्खा ?'

महोत्तरी । आकाशमा बादल मडारिएको देख्नासाथ चुरे काछका बासिन्दा निदाउन सक्दैनन् । प्रत्येक वर्षको बर्खायाममा त्यहाँका बासिन्दाको डर, त्रास नियति नै बनेको छ । घर नजिकको पाखा ढलेर (पहिरो गएर) पुरिने र बर्खे भेलले खनजोत गरेर जीविका चलाइरहेका खेतबारीका पगटा (ससाना गरा) कटान गरिदिने काछका बासिन्दाले भोग्दै आएका व्यथा हुन् । &nbs...

'कहिले जाला पिराेल्ने बर्खा ?'

महोत्तरी । आकाशमा बादल मडारिएको देख्नासाथ चुरे काछका बासिन्दा निदाउन सक्दैनन् । प्रत्येक वर्षको बर्खायाममा त्यहाँका बासिन्दाको डर, त्रास नियति नै बनेको छ । घर नजिकको पाखा ढलेर (पहिरो गएर) पुरिने र बर्खे भेलले खनजोत गरेर जीविका चलाइरहेका खेतबारीका पगटा (ससाना गरा) कटान गरिदिने काछका बासिन्दाले भोग्दै आएका व्यथा हुन् । &nbs...

कांग्रेसलाई माओवादीले धोका दिने डर, राहुल गान्धीको नियति दोहोरिने चिन्ता

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले चुनावमा गठबन्धन गरेको अवस्थामा पार्टीको हालत कांग्रेस आई जस्तै हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्

कोभिड प्रभाव : कहाँ पात, कहाँ प्राण !

मान्छेहरू भन्ने गर्छन्, ‘रुखहरूका पात झर्छन् र फेरि नयाँ पालुवा पलाउँछन् । मानिसको जीवनक्रम पनि त्यस्तै हो । हरेक मिनेट नयाँ जीवनले धरतीमा पदार्पण गर्छ र त्यसरी नै कतिले इहलीला समाप्त गरेर धरतीबाट विलीन हुन्छन् । जन्म र मृत्युको कुरा गर्दा पातसँग तुलना गरेको देख्दा मलाई भने उदेक लागेर आँउछ । रुखको त जरा यथावत् हुन्छ । हाँगाबिँगा पनि हुन्छन् । बस्, पातसम्म न झर्ने हो । पात झर्नुलाई मान्छेको मृत्युसित तुलना गर्न मिल्छ त ? कहाँ पात, कहाँ जीवन । म मेरो अस्तित्वभित्र कतै रहेको प्राण भनिने कुनै अमूर्त कुरालाई बडो जतनले सम्हाल्दै घरअगाडि उभिएका रुखबाट पात झरेको हेर्दैछु । भयभित पनि भइरहेकी छु । झरेको पात जति हेर्छु मनभित्र उति धेरै डर बढिरहेको छ । म किन यसरी डराएकी ? के मैले पनि पातको नियति भोग्नुपर्छ कि भन्ने आभास भएको हो मलाई ?