कांग्रेसलाई माओवादीले धोका दिने डर, राहुल गान्धीको नियति दोहोरिने चिन्ता

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले चुनावमा गठबन्धन गरेको अवस्थामा पार्टीको हालत कांग्रेस आई जस्तै हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्