कैलाली–४ मा लेखराजका प्रतिस्पर्धी बलायर

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ। यो...

सम्बन्धित सामग्री

कैलाली-४ (१) मा एकीकृत समाजवादीका सोडारी विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (१) प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार दीर्घबहादुर सोडारी विजयी भएका छन् । सोडारी निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार भीमबहादुर देउवालाई ४ हजार ५६ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

कैलाली ४ मा लेखराजलाई हराएर वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् । कांग्रेसका प्रदेश सभापति बलायरले एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्टसँग पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलो पटक कैलाली – ४ मा भट्टसँग प्रतिस्पर्धामा

कैलाली-४ मा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । क्षेत्र नम्बर ४ मा खसेको कूल मत ६४ हजार १५८ मध्ये बलायरले २६ हजार १७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

कैलाली ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता

कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले अग्रता लिएका छन् । २०० मत गणना गर्दा बलायरले १२७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लेखराज भट्टले ६१ मत पाएका छन् । बलायर प्रदेश सभापति हुन् भने भट्ट केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज हुन् । यहा हेभिवेट भिडन्तलाई चासो पूर्णरुपमा हेरिएको छ […]

एमाले सुदूरपश्चिम इन्चार्ज भट्टले गरे मतदान

धनगढी – कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् । भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् । कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।

लेखराज भट्टले गरे मतदान

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।

कैलाली ४ : रैथाने भट्ट र ‘पाहुना’ बलायर, मुख्य प्रतिस्पर्धी दुई कमान्डर

एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ-आफ्नो पार्टीका उम्मेदवारहरूले जित्ने दाबी गरे पनि मतदाताहरू भने यहाँको निर्वाचनलाई रोचक रुपमा बुझेका छन् ।

कैलाली ४ बाट नैनसिंह महर सिफारिस, प्रतिस्पर्धी को ?

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि सिफारिस गरिएको छ ।  नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको […]