काठमाडौं, (नेस) । माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यसअघि निकालेको तालिका परिवर्तन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । जसअनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको […]