पर्सामा एमालेको महाधिवेशन प्रतिनिधि छनौट कार्य स्थागित

वीरगंज : नेकपा (एमाले)को १० औँ महाधिवेशनको लागि पर्सामा महाधिवेशन प्रतिनिधि छनौटको कार्य स्थगित भएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिको छनौट कार्य स्थगित भएको एमाले पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिए। उनका अनुसार एमाले प्रदेश २ कमिटीबाट महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मतले प्रतिनिधि…

सम्बन्धित सामग्री

खाना नास्ता नभएकोमा एमाले महाधिवेशन प्रतिनिधि आक्रोशित

काठमाडौं : एमाले महाधिवेशनमा खाना खाजा नदिएको भन्दै प्रतिनिधिहरुले आक्रोश पोखेका छन्। महाधिवेशनमा खाना नास्ता नपाएपछि उनीहरु आक्रोशित छन्। एमालेको महाधिवेशन हिजोसम्म चल्ने भनिए पनि पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नजुट्दा महाधिवेशन लम्बिएको छ।यसरी महाधिवेशन लम्बिएपछि उनीहरुलाई बस्न र खानको समस्या भएको गुनासो गरेका छ।  महाधिवेशन प्रतिनिधि मालती सुब्बाले दिएर खानुपर्ने मान्छे माग्दा पनि खान नपाइएको भन्दै आक्रोश पोखिन्। उनले बसेको होटलमा खान जादा टाढा हुने भन्दै खाजा खान

काँग्रेस र एमालेमा पदका लागि नेता कार्यकर्ताहरूको रस्साकस्सी

नेपाली काँग्रेस र नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन हुने मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा नेता कार्यकर्ताहरूबीच पार्टीमा विभिन्न पदका लागि प्रतिस्पर्धा चल्न थालेको छ । आसन्न राष्ट्रिय महाधिवेशनका लागि जिल्लामा कांग्रेसको वडा तहदेखिको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुुरु भएसँगै पार्टीका विभिन्न पदका आकाङ्क्षी नेता कार्यकर्ताहरूको रस्साकस्सी चल्न थालेको हो ।      कैलालीमा कांग्रेसको वडा तहको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक

१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि

काठमाडौँ– पत्रकारहरु पनि नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी […]

पश्चिम नवलपरासीमा सभासद् र उपमेयरको हार

परासी । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटअन्तर्गत पश्चिम नवलपरासीमा भएको निर्वाचनमा सभासद् र उपमेयरले हारेका छन्। सबै वडाअधिवेशन निर्विरोध गरेको जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि छनौटमा भने सहमति जुटाउन नसकेपछि शनिबार निर्वाचन भएको थियो । जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । एउटा निर्वाचन क्षेत्रबाट दुई महिलासहित ६ जना गरी जिल्लाबाट कुल १२ जना महाधिवेशन प्रतिनिधिमा […]

भक्तपुरमा एमालेको महाधिवेशन प्रतिनिधि चयन

मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएमा छन् । बिहीवार २५ गते प्रतिनिधि जान चाहनेहरुले उम्मेदवार दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि आधा मात्रै सफल भएका हुन् ।२ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १  निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छानिएको एमाले भक्तपुर जानकारी दिएको छ । संगठित सदस्यको आधारमा उक्त क्षेत्रबाट ४ खुल्ला र २ जना महिला मह

यी हुुन् एमाले अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि

नेकपा एमाले अर्घाखाँचीले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार १६ जना महाधिवेशन प्रतिनिधिको टुुंगो लगाएको हो । जस अन्तर्गत चेत नारायण आचार्य, तोज बहादुर रायमाझी, रामजी प्रसाद घिमिरे, कुटमादिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, काशिराम आचार्य, खगेश्वर पन्थी, प्रतिमा खत्री, विष्णु आचार्य, जाल्पा भुसाल, विजुली रायमाझी रहेका छन् । त्यस्तैगरी दलिततर्फ लिलबहादुुर विक, भोज बहादुुर गन्दर्भ र शिवकला विक छन् । एमालेको महाधिवेशन मंसिर १० गतदेखि चितवनमा हुुँदैछ ।

केन्द्रीय सल्लाहकार परिषदबाट को–को छानिए एमालेको महाधिवेशन प्रतिनिधि ?

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।  एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मतिले प्रतिनिधि छानिएको हो । जसमा खुलाबाट गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र  लक्ष्मण रायमाझी चयन भएका छन् । यस्तै महिलाबाट मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल चयन भएका छन् भने जितु गौतम चयन भएका छन् ।

एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर एक हजार ९९९ कायम गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको […]