१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि

काठमाडौँ– पत्रकारहरु पनि नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी […]