काँग्रेस र एमालेमा पदका लागि नेता कार्यकर्ताहरूको रस्साकस्सी

नेपाली काँग्रेस र नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन हुने मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा नेता कार्यकर्ताहरूबीच पार्टीमा विभिन्न पदका लागि प्रतिस्पर्धा चल्न थालेको छ । आसन्न राष्ट्रिय महाधिवेशनका लागि जिल्लामा कांग्रेसको वडा तहदेखिको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुुरु भएसँगै पार्टीका विभिन्न पदका आकाङ्क्षी नेता कार्यकर्ताहरूको रस्साकस्सी चल्न थालेको हो ।      कैलालीमा कांग्रेसको वडा तहको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक