ललितपुरमा खोप कार्यक्रम स्थगित

काठमाडौँ । सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएपछि ललितपुरमा खोप कार्यक्रम स्थगित गरिएको छ । ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउन थालिएको पहिलो मात्राको कोभिड १९ विरुद्धको खोप अभाव भएपछि मंगलबारदेखि अनिश्चितकाका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ । विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भनेका छन्, ‘असार […]

सम्बन्धित सामग्री

ललितपुर महानगरमा निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकामा सञ्चालित निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित भएको छ। खोप मौज्दात नरहेकाले तत्काललाई कार्यक्रम स्थगित गरिएको महानगरपालिकाले जनाएको छ। २८ असोजदेखि सार्वजनिक बिदाबाहेकका दिनमा महानगरमा स्थायी बसोबास गर्दै आएका ७० वर्षभन्दा...

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ । खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । मंगलबारदेखि अर्को सुचना प्रकाशित नभएका सम्मका लागि खोप कार्यक्रम स्थगित भएको महानगरले सुचनामा उल्लेख गरेको छ । महानगरको अनुसार […]

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ।

काठमाडौंको खोप कार्यक्रम स्थगित

काठमाडौं महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो । काठमाडौं महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने […]

काठमाडौँ महानगरको खोप कार्यक्रम स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराएको भन्दै स्थगित भएको हो । काठमाडौँ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य सेवा विभागबाट काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर […]

काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं : काठमाडौं महानगरपालिकामा सञ्चालित कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। महानगरपालिकाले १ देखि ३२ वडासम्म सञ्चालनमा रहेको खोप कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जानकारी दिएको छ। गत जेठ २५ बाट जेठ २९ गते सम्मको लागि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलगायतलाई भेरोसिल खोप दिने कार्यक्रम सञ्चालनमा…

बिर्तामोडमा आजको खोप कार्यक्रम स्थगित

झापा । झापाको बिर्तामोड नगरपालिकामा आजको खोप कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले खोप अभाव भएको भन्दै सूचना निकालेर कार्यक्रम स्थगित गरेको जनाएको हो । सरकारले चीनमा उत्पादित भेरोसिल खोप ६२ देखि ६४ बर्ष उमेर समुह तथा अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी  लगायतका मानिसलाई लगाउने गरि जेठ २६ र २७ गते दुई दिनको तालिका सार्बजनिक गरेको थियो । सरकारको तालिका अनुसार स्वास्थ्य कार्यालय झापाले बिर्तामोड नगरपालिकालाई १ हजार ५ सय ९६ खोप उपलब्ध गराएको तर २६ गते बिहानै देखि

संसद् सचिवालयको खोप कार्यक्रम स्थगित

संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसँग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि […]

संसद सचिवालयको खोप कार्यक्रम स्थगित

काडमाडौं। संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। संसदसँग सरोकार राख्नेहरुभन्दा बाहिरका व्यक्ति खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै कार्यक्रम नै स्थगित भएको हो। सचिवालयले माग गरिएकोभन्दा दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको थियो। सचिवालयले कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो।