संसद् सचिवालयको खोप कार्यक्रम स्थगित

संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसँग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि […]

सम्बन्धित सामग्री

सांसदहरुलाई दोस्रो डोज खोप लगाइँदै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय संसद् सचिवालयका कर्मचारीलगायतलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप दिन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन हुने संसद् सचिवालयले जनाएको छ । पहिलो डोज खोप लागाएको आठ हप्ता पूरा भएका सभामुख,...

सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज(शुक्रवार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ। सङ्घीय संसद् सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ। सभामुख, […]